विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन

लण्डन । गैरआवासीय नेपाली संघले आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषदलाई विधान सभामा सहभागी हुन आव्हान गरेको छ । आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौंमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई संघले आगामी अक्टोबर ११ भित्र अनिवार्य रुपमा नाम दर्ता गराउन आह्वान गरेको हो । नाम दर्ताका लागि प्रति सहभागी हुन चाहानेले एक सय अमेरिकी … Continue reading विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन